हाम्रो सहकारी संस्थाको मुख्य कार्यालयको भवन

हाम्रो सहकारी संस्था सदस्यहरु माझ घरदैलो कार्यक्रममा

00

+

बर्ष को
अनुभव

संस्थाको परिचय

हाम्रो सहकारी संस्था लिमिटेड वि.स.२०५१ साल कार्तिक १७ गते नुवाकोट जिल्लाको प्रवेशद्धार तुप्चे सोलेमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट रु.६०,३००।– शेयर पुँजी संकलन गरी तत्कालिन सहकारी ऐन अन्तर्गत स्थापना भएको संस्था हो । साथै २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित कारोबार गर्न स्वीकृती समेत प्राप्त गरेको थियो ।

यस संस्थाले सदस्यहरुलाई आवश्यक सम्पुर्ण वित्तीय सेवा तथा कृषि प्रवद्र्धन कार्यक्रम मार्फत विभिन्न कृषि सम्बन्धी निःशुल्क तालिम तथा घरदैलो मै परामर्श सेवा दिनुका साथै स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउन तथा सदस्यका स्थानिय उत्पादनलाई बजारिकरण गर्न सहकारी सुपथ पसलको अवधारणा अनुसार किसान कोप-मार्ट सञ्चालन गरेको छ । विभिन्न समय परिस्थितमा हुने भवितव्य विपत/महामारिको समयमा समेत यस संस्थाले  समुदाय र सदस्यको साथमा रहि विभिन्न किसिमका राहत कार्यक्रम संचालन गर्दै आएको छ ।

थप पढ्नुहोस्

हाम्रो सहकारी संस्थाको आर्थिक आँकडा

मिति : २०८१/०३/३१ सम्मको
Share Capital Icon

शेयर पूँजी

१,१४,०५,५००.००

Saving Icon

बचत/निक्षेप

२,८०,७२,५००.००

Bank Balance Icon

बैंक मौज्दात

१,६५,०७,९००.००

Reserve Fund Icon

जगेडा कोष

९८,९९,३१३.००

Loan Investment Icon

कर्जा लगानी

४,९३,५६,५००.००

External Loan Icon

बाह्य कर्जा

१४,१५,८७६.००

Other Fund Icon

अन्य कोष

३२,७८,६५०.००

Total Members Icon

कुल सदस्य

१,८००

हाम्रो सेवाहरु

संस्थागत बचत

संस्थागत बचत

कुनै पनि प्रकारका ब्यापार, ब्याबसाय तथा बित्तिय कारोबार गर्ने उदेश्यका लागि संचालित सगठित संस्थाहरु (ब्याबसायिक समुह, व्यवसायिक प्रतिष्ठान, व्यवसायिक फर्म,...

थप पढ्नुहोस्
बिशेष बचत

बिशेष बचत

संस्थामा शेयर सदस्य रहि ठुलो रकमको कारोबार गर्ने सदस्यहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ सदस्यले आवश्यकता अनुसार जम्मा वा फिर्ता गर्ने...

थप पढ्नुहोस्
साधारण बचत

साधारण बचत

संस्थाको कर्मचारीद्वारा दिनदिनै सदस्यको घरदैलो तथा ब्यवसायमा गई संकलन गरिने बचतलाई साधारण बचत भनिनेछ । साधारण बचत सदस्यहरुको लागि ऋणको...

थप पढ्नुहोस्
आवास कर्जा

आवास कर्जा

उद्देश्य : घर निर्माण, घर जग्गा खरिद, निर्माण भईसकेको घरको मर्मत तथा थप संरचना निर्माण गर्न । अधिकतम लगानी सिमा :...

थप पढ्नुहोस्

हाम्रो बिप्रेषण सेवा

के भन्छन् हाम्रो बारेमा?

समीक्षाहरू र प्रतिक्रियाहरू