आवास कर्जा

आवास कर्जा

उद्देश्य : घर निर्माण, घर जग्गा खरिद, निर्माण भईसकेको घरको मर्मत तथा थप संरचना निर्माण गर्न ।
अधिकतम लगानी सिमा : रु. १,५०,००,०००।–

समय अवधि : अधिकतम १० बर्ष

ब्याजदर : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ ।

शेयर÷बचत : न्युनतम २–२ प्रतिशत

शुल्कहरु :

क) कर्जा फारम शुल्क : प्रति ५ लाख रु. २५० मात्र ।
ख) सेवाशुल्क : १ प्रतिशत
ग) कर्जा बिमा शुल्क : अधिकतम रु. १० लाखसम्मको १ प्रतिशत
घ) एस.एम.एस शुल्क : बार्षिक रु. २५० मात्र ।
सुविधाहरु : कर्जा विमा अन्र्तगत रु. १० लाख सम्मको विमा ।