05

Sep

बिजया दशमीको पावन अवसरमा शुलभ बजार संचालन

हाम्रो सहकारी संस्था लि. झिलझिले सेवा केन्द्रले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम यहि चैत्र ३ गते संचालन भएको थियो । शिवसताक्षी वडाध्यक्ष केहरसिंह बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भवानी प्रसाद दंगालको सभापतित्व रहेको कार्यक्रममा झिलझिले सेवा केन्द्र प्रमुख जीवराज दंगालले स्वागत मन्तब्य राख्नुभएको थियो । लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णराज कटुवाल , वडाध्यक्ष केहरसिंह बस्नेत, संस्थाका अध्यक्ष भवानी प्रसाद दंगाल लगायतले आफ्ना भनाईहरु राख्नुभएको थियो । ज्योती पराजुलीले सहजिकरण गर्नुभएको कार्यक्रममा १२५ भन्दा बढि सदस्यलाई संस्थाको गतिविधि, वित्तिय अवस्था, संस्थाले दिने सेवा सुविधा तथा भावि योजनाहरुको वारेमा जानकारी गराईएको थियो ।

Tags

One comment on “बिजया दशमीको पावन अवसरमा शुलभ बजार संचालन”

Leave a Reply to Dinesh Shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *